१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार

डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ। मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो।

मुवाथाईलाई देशव्यापी बनाउने चाहना

आफ्ना दाजुभाइ घरनजिकैको मैदानमा फुटबल खेल्न जाँदा रमा राईलाई पनि खेलौंखेलौं लाग्थ्यो। खेलकुदप्रति रुचि भए पनि परिवारले के भन्ला भन्ने डर थियो उनमा। यही डरकै बीच उनले एक दिन बुबाआमालाई फुटबल खेल्न जान्छु भनिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्