३ असार २०८१ सोमबार
image/svg+xml
खेल

मुवाथाई च्याम्पियनसिप हुने

काठमाडौं – शेर्पा म्याक्स मुवाथाई क्लबको आयोजनामा असोज  ५ गतेबाट खुला मुवाथाई च्याम्पियनसिप हुने भएको छ।

गोकर्णेश्वर नगरपालिकामा असोज ६ गतेसम्म चल्ने प्रतियोगितामा देशका विभिन्न महानगरपालिका, नगरपालिका र गाउँपालिकाका महिला र पुरुष खेलाडी गरी कुल १ सय ५० खेलाडीले २४ स्वर्ण, २४ रजत र ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

क्लबका अध्यक्ष सोनम शेर्पाले देशभर छरिएर रहेका प्रतिभाशाली खेलाडीको प्रतिभा उजागर एवम् खेलकुद क्षेत्रको विकास र विस्तारका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

प्रकाशित: २२ भाद्र २०७५ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App