१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।

टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।

ताक्लाकोटमा एक नेपालीको मृत्यु

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

डोटी जेसिज बर्ष २०२४ को अध्यक्षमा कठायत

जेसिज बर्ष २०२४ को अध्यक्षमा रोसन कठायत सर्वसम्मत चयन भएका छन्। आइतबार दिपायलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट कठायतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

आइतबार राति २ः २८ बजे डोटीको शिखर नगरपालिका–६ अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन्।

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो।

डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग

काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो।

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्।

डोटी काँग्रेसका स्थानीय समितिको एक स्वर–गठबन्धन भए मत दिँदैनौं

‘देशभरमै पहिलो भएको र एक्लै जित्न सकिने जिल्ला अर्को पार्टीको हातमा सुम्पने कुरा हामीलाई कदापी स्वीकार्य हुन्न,’ काँग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले भने,‘यस्तो हुँदाहुँदै पेलेर निर्णय लादे हामी प्रचार त परै जाओस मतदान पनि गर्दैनौं।’

पोषक तत्वको कमीले धान सुक्दैः विज्ञ

‘किसानको खेतबारीमै पुगेर गरिएको अनुसन्धानपछि धान बालीमा नभइ नहुने खाद्य तत्व (जिङ्क र पोटास) को कमीका कारण यस्तो समस्या देखिएको हो।’

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य संकट

डोटीमा केही दिनयतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्