२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सयौँ कम्पनमा अटल :  नारायणगोपाल

आमश्रोताको मूल्यांकनलाई गम्भीरतापूर्वक लिइएको भए नेपालमा नारायणगोपालको सपना फक्रने संगीतको त्यस्तो स्कुल बन्दो हो, जहाँ नेपाली संगीतका पूर्वाधारसहितको एउटा समृद्ध शिक्षण, प्रशिक्षण, मूल्यांकन र अनुसन्धानका गतिविधि हुन्थे! नेपाली सभ्यताको अगम परिचायक गीतगंगाले पूर्णता पाएको दिन नेपाली संगीतमा आइरहेका सस्ता लोकप्रियताले नारायणगोपालको साधनालाई दिइरहेको चुनौती समाप्त हुँदो हो!

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

स्वर सम्राट नारायणगोपालका नाउँमा स्थापित नारायण गोपाल स्मृती सम्मान तथा पुरस्कार गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई प्रदान गरिएको छ। उनको २६औं स्मृती दिवसका अवसर पारेर नारायणगोपाल संगित कोषले आईतबार गीतसंगितबाट नेपाली सांगितीक क्षेत्रमा योगदान पुर्याएका गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई सम्मान गरेको हो।

‘नारायणगोपालको स्वरलिपि’ विमोचित

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको कालजयी स्वर सम्पूर्ण नेपाली जनताको ढुकढुकी बनेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्