१९ वैशाख २०८३ शनिबार
image/svg+xml

सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ।

रोल्पा दुर्घटनापछि सरकाले भन्यो- सडक सुरक्षामा नीतिगत सुधार गर्न प्रतिबद्धता छाैं

सरकारले रोल्पाको थवाङमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै देशभरको सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने चेतावनी दिएका छन् ।

एभरेष्ट बेस क्याम्पमा अब ड्रोन उडाउन नपाइने

गृह मन्त्रालयले सगरमाथा आधार शिविर (एभरेष्ट बेस क्याम्प) क्षेत्रमा ड्रोन उडानमा रोक लगाएको छ।

सरकारका गलत कार्यको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु

ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो।

जेनजी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ।

प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी

परम्परागत खाद्य प्रणाली, सामुदायिक श्रम आदानप्रदान, स्थानीय पर्व–संस्कार र प्रकृतिसँग जोडिएका सांस्कृतिक अभ्यासहरू पनि क्रमशः प्रभावित हुँदै गएका छन्।

खोइ मानवता ? डोजरले पुर्‍यो

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ।

कविता वाचनमा गुञ्जिए श्रमिकका कथाहरू

श्रमिक दिवस नेपालमा विभिन्न कार्यक्रममार्फत श्रमिकको योगदान र अधिकारको स्मरण गर्दै मनाइने गरिन्छ।

‘काजी’मा ग्रामिण भेगको प्रेमकथा

अभिनेता कार्कीले चलचित्रमा देखिएको ग्रामिण भेगको प्रेमकथा ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने खालको हुने विश्वास व्यक्त गरे।

न्यू मेक्सिकोमा सामाजिक सञ्जाल बन्द गर्ने मेटाको चेतावनी

अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा (फेसबुक, इन्स्टाग्राम लगायत) बन्द गर्न सक्ने चेतावनी दिएको छ।

बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (फोटोफिचर)

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्