२६ वैशाख २०८१ बुधबार
image/svg+xml

संविधानविपरीत भन्दै नेपाल-भारत विद्युत् सम्झौताविरुद्ध रिट

सरकारले भारतसँग गरेको ‘दीर्घकालीन विद्युत् व्यापार सम्झौता’ मा प्रश्न उठाउँदै दर्ता भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले सरकारसँग कारण सोधेको छ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

खानेपानी अभावले रेक्चा गाउँ रित्तिँदै

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका विष्णु धमला अघिल्लो वर्ष कैलालीको लम्कीमा बसाइँ सरे। पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्नु उनका लागि रहर थिएन, बाध्यता थियो।

सरकारसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्