२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ।

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ। यो हिटरमा भित्री पंखा र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ।

बौद्धमा बन्द कोठाभित्र आमा-छोरी मृत, पति बेहोस

प्रहरीका अनुसार सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्ने गरेकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी हुन्।

हिटर पड्किएर आगलागी

काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ। टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी भएको हो।

कलर्सको नयाँ हिटर बजारमा

घरायसी सामानका उत्पादक कलर्सले नयाँ डिजाइन र मोडलका इलेक्ट्रिक हेलोजिन हिटर तथा आयल फिन हिटर बजारमा ल्याएको छ। जाडो मौसममा न्यानो बनाउन उपयुक्त साधनको रुपमा यसलाई प्रयोग गर्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बिक्नै छाडे माटाका हिटर

१० वर्ष अघिसम्म मध्यपुर थिमीका धेरैजसो स्थानीयले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा हिटर बनाउँथे । अहिले जग्गा प्लटिङका कारण हिटर बनाउने क्षेत्रफल पनि खुम्चिँदै गएको छ । जग्गा खुम्चिँदै जाँदा हिटर बनाउन आवश्यक पर्ने माटो जुटाउन कठिन परेको उनीहरु बताउँछन् । मध्यपुर थिमी उपत्यकाभित्र हिटर निर्माण गर्ने एक मात्र स्थान पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्