१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीलाई हटाइयो

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ।

दण्डहीनताको दलदलमा

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा तथा त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरणसँग जोडेर भने– देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन।

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको पुष्टि भएको छ।

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो।

त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास

पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन्। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।

पुस्तकको कभरमा राखेर हङकङ तस्करी गरिन्छ गाँजा र चरेस

प्रहरी स्रोतका अनुसार पुस्तक पठाउने बहानामा लागु औषध हङकङ पुर्‍याइएको हो। ‘बुक कभरमा लागु औषध विमानस्थलबाट विदेश पुगेको भेटियो’, नेपाल प्रहरीका एक अधिकारीले भने।

बाध्यता र रहरले विदेश पुगे पनि छैन सहज

स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।

विदेशबाट ल्याइएको मोबाइलमा नियमानुसार नै शुल्क लिएको विमानस्थल भन्सार कार्यालयको दावी

कोरियाबाट आएका एक युवाले आफ्नो साथमा ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालार्फत सार्वजनिक गरेपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्ट पार्दै नियमानुसार कर लिएको जानकारी गराएको छ।

यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको जहाज काठमाडौँ फर्कियो

भद्रपुरका लागि उडेको बुद्ध एअर ९५३ उडान नम्बरको जहाज काठमाडौँ नै फर्किएको छ।

फोनबाट विमानस्थलमा बम छ भनेपछि...

घटनापछि कलमा संलग्न नम्बरको सत्यता पत्ता लगाउने काम काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ ।

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका

अज्ञात व्यक्तिले शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।

पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्