म्याराडोनाका चिकित्सकविरुद्ध मुद्दा दर्ता हुने
अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा दोषी ठहरिएका आठ मेडिकल अधिकारीविरुद्ध मुद्दा दर्ता गरिने भएको छ।
अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा दोषी ठहरिएका आठ मेडिकल अधिकारीविरुद्ध मुद्दा दर्ता गरिने भएको छ।
फुटबलर म्याराडोनाको मृत्युको चार दिनपछि उनका डाक्टरको घर र क्लिनिकमा प्रहरीले छापा मारेको छ।
छोटो समयमा नै म्याराडोनाले सारा विश्वलाई आफ्नो खेल कौशलबाट प्रभावित पारेका थिए। त्यसैले पनि उनी यस शताब्दीका खेलकर्मी र फुटबलरको मनमस्तिष्कमा रहे/रहिरहनेछन्।
अजेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको हृदयाघातका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको छ।