अभिजित दीपके पक्राउ, आज अदालतमा पेस गरिँदै
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ करोड रुपैयाँ बढीको खाद्य सामग्री बिक्री गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली आज हुने भएको छ।
दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छन्।
लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।
पेट्रोलियम पदार्थको भाउ बढ्छ। सुनचाँदीको दररेट बढेर आकाश चुलिन्छ तर दुनियाँ बेखबर छ। बिचरा लेखकको हाल के छ, वास्ता छैन।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजया दशमी धार्मिक आस्थाको विषय मात्र नभइ मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
बाढीपहिरो, प्राकृतिक विपत्तिले अर्थतन्त्र सुस्ताएका बेला दसैंलगायत चाडपर्व सुरु भएसँगै बजारमा आर्थिक गतिविधि बढेको छ।
नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ।
दसैंको धार्मिक तथा सांस्कृतिक महत्त्व असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको विजयसँग जोडिएको छ।