१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हिमालयन चितुवा केवन किक बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘बक्सर’ हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्