२२ असार २०८१ शनिबार
image/svg+xml

प्राइम बैंकको कर्मचारी संघको अधिवेशन

प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

महासंघको निर्वाचन सम्पन्न

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध

राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्।

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

छिमेक लघुवित्तको सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्थाको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ।

व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित

नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।

प्राइम बैंकको सभा

सभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहको सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्षसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित

उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ। वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन्।

राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजेन्द्र राउत प्रदेश १ बाट निर्विरोध निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्