१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महापर्व छठको अनुष्ठान सुरु

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।आज शुक्रबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्।

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरलाई आग्रह

‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं।’

कोरोना अन्त्यको कामना गर्दै आस्थाको महापर्व छठ सम्पन्न

शुद्धता र धार्मिक आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पर्वको समापन गरेका छन्।

लोकआस्थाको महापर्व छठः उपासकदेखि श्रद्धालुसम्मका लागि स्वास्थ्य सुरक्षा मापदण्ड

मिथिलाबाट सुरु भएको मनाउने लोकआस्थाको महापर्वले पहाड–तराईको सम्बन्ध जोड्दै विश्वका विभिन्न भूभागमा मनाउन थालिएको छ । पछिल्ला दशकमा व्यापक रूपमा अन्य समुदाय, क्षेत्रमाझ आफ्नो स्थान बनाउने विश्वका पर्वहरूमध्ये छठ पनि मुख्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्