१० मंसिर २०८१ सोमबार
image/svg+xml

तमोर

आज पनि फनिल माझी बिहानै हंसमोरङको अनुष्का खाजा घर पुग्यो। अघिल्लो दिन नै फलामेटार छेउ तमोरमा मारेको माछा पेरुङ्गोमा हाल्यो र बाटो लाग्यो।

पेरुमा सामुन्द्रिक किनारको छाल बढेपछि एकको मृत्यु, ८५ बन्दरगाह बन्द

पेरुको समुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ।

पेरुमा बस दुर्घटनाः २० जनाको मृत्यु,३३ घाइते

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन्। पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

पेरुमा कोरोना भाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्।

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन्। पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्।

पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन्।

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् । बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए।

आलोचनापछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन्। मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन्।

पेरुको सान्त्वना जित

पेरुले विश्वकप प्रतियोगिताको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै विश्वकप यात्राको सुःखद अन्त्य गरेको छ।

अष्ट्रेलिया विरुद्ध पेरुकाे अग्रता

समुह चरणबाटै वाहिरिएको पेरुले विश्वकप अन्तर्गतको आफ्नो अन्तिम खेलमा अष्ट्रेलिया विरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

एम्बाप्पेकाे गाेलमा फ्रान्स नकअाउट चरणमा,पेरु वाहिरियाे (फाेटाे फिचर)

फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ।

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्