२१ आश्विन २०८१ सोमबार
image/svg+xml

युक्रेनसँगको लडाइँमा सोचेभन्दा बढी समय लाग्यो: राष्ट्रपति पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन्।

गुजरातकाे पुल दुर्घटनाप्रति रूसी राष्ट्रपति, प्रधानमन्त्री देउवालगायत विश्वका नेताहरूद्वारा दुःख व्यक्त

साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्।

पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउन होः पुटिन

राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ हो भने।

रुसलाई इन्धनका लागि ऋण उपलब्ध गराउन श्रीलंकाको आग्रह

दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।

पुटिन तानाशाही भएकाे बाइडेनकाे आरोप

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, बाइडेनको भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन्।

यूक्रेन रूससँगको वार्ताका लागि अझै तयार छ: जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बताएका छन्।

पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान

उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने बताएका छन्। बाइडेनले युक्रेनको बुचा सहरको स्थितीबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन्।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

रूसको ग्यास र युरोपको दुःख

रुसमाथि लगाइएको नाकाबन्दीले रुसमात्र प्रभावित बन्ने छैन। अमेरिकाप्रति युरोपेली देशहरूको निर्भरता झनै बढाउनेछ विशेषतः जर्मनी र फ्रान्स अमेरिकाप्रति अझ बढी निर्भर हुनेछन्।

चीनको रुस समस्या

अफ्रिका, एसियामा चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, लाओस, मंगोलिया, काजाकिस्तान र किर्गिस्तान (तुर्कमेनिस्तान र उज्वेकिस्तानले मतदान गरेनन्)। मध्यपूर्वमा अल्जेरिया, इरान र इराक पनि अलग रहे। धेरै ल्याटिन अमेरिकी देशले प्रस्तावमा मतदान गरे तर यद्यपि रुस (ब्राजिल र मेक्सिको) मा लगाइएको प्रतिबन्धको आलोचना गरे।

युक्रेन सङ्कटको कूटनीतिक समाधान

निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने विवेकमा निर्भर रहनेछ।

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि मस्को क्रुद्ध

युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो। बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्