त्रिपालमा सामूहिक भाइटीका
अघिल्ला वर्षमा भाइटीका आआफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि त्रिपालमुनि बसेका जाजरकोटको बारेकोट–३, बुढागाउँका ४० घरधुरीले सामूहिक भाइटीका लगाएर तिहार मनाएका छन्।

काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन।
यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन्।
इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ।