२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरीद्वारा १ लाख १२ हजार बोट गाँजा फँडानी

उदयपुर प्रहरीले पछिल्लो समय चलाएको साताव्यापी गाँजा फँडानी अभियानबाट झन्डै सवा १ लाख बोट गाँजा नष्ट गरेको छ ।

गाँजाका बोट धमाधम नष्ट गर्दै ताप्लेजुङ प्रहरी

ताप्लेजुङ प्रहरीले प्राकृतिक रुपमा उम्रिएका वा रोपिएका गाँजाहरु बोट धमाधम नष्ट गर्न थालेको छ।

१० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवैध रुपमा लगाइएको गाँजा फँडानी गरेको छ।

गाँजा फँडानी

‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा शनिबार भक्तपुरमा सार्वजनिक स्थानमा रहेका गाँंजा फडानी गरिएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.४ सुन्दरबस्तिदेखि दक्षिणबाराहीसम्मको एरियामा प्राकृतिक रुपमा उम्रिएका गाँंजा नष्ट गरिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्