११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

कर्णाली प्रदेशको खेल पर्यटनका लागि भन्दै जुम्लामा जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु भएको छ । बिहान ७ बजे जुम्लाको चन्दननाथ मन्दिर देखि म्याराथुन शूरु भएको हो।

लाङटाङ म्याराथनको उपाधि सेनालाई

लाङटाङलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले हात परेको छ । म्याराथनमा आर्मी क्लबका खगेन्द्र भाट पहिलो, भरत खत्री दोस्रो र सुवास कार्की तेस्रो भए।

लाङटाङ म्याराथनमा भाट र राई प्रथम

शनिबार सञ्चालन गरिएको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ को पुरुषतर्फको उपाधि नेपाली सेनाका खेग्न्द्रबहादुर भाटले हात पारेका छन्।

लाङटाङ म्याराथनमा १०० जना धावक सहभागी हुने

आउँदो शनिबार हुन लागेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ मा १०० जना धावक सहभागी हुने भएका छन्।

एभरेष्ट म्याराथनमा २ सय भन्दा बढी धावक सहभागी हुने

तेन्जिंग-हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्।

लाङटाङ प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन

साहसिक खेलको माध्यमबाट लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रोपटक ‘अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन २०७५’ हुने भएको छ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले आगामी जेठ ५ गते लाङटाङ म्याराथन गर्न लागेको हो।

लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन हुने

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले लाङटाङ अन्तर्राष्ट्रिय म्यराथुन आयोजना गर्ने भएको छ। अप्रिल २५ का दिन म्यराथुन गर्ने टानले जनाएको छ।

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

म्याराथन दौडमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंक लिमिटेडले म्याराथन दौड प्रतियोगितामा सह–प्रायोजन गरेको छ । पोखरामा भूतपूर्व खेलाडी मञ्चद्वारा प्रायोजित म्याराथन बैंकले सह–प्रायोजन गरेको हो।

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन्। बस्नेतले २ घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन्।

लुम्बिनीमा शान्ति म्याराथन हुने

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले अर्को महिना लुम्बिनीमा शान्ति म्याराथन हुने भएको छ ।

सेना दिवसमा खुला म्याराथन

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।  पुस २७ गते सेनाले म्याराथन, हाफ म्याराथनलगायत अन्य छोटो दूरीको दौड गर्ने तयारी गरिरहेको बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । म्याराथनमा करिब ५ सय खेलाडीको सहभागिता रहने सेनाले पत्रकार सम्मेलनमा बतायो ।

एसियाली म्याराथनमा गोपी र होम

चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा नेपालबाट दुई धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठल नोभेम्बर २६ तारिखमा हुने म्याराथनमा दौड्न लागेका हुन्।

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्