९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मृत अवस्थामा भाले चितुवा भेटियो

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१ मुसेखोला नजिकैको जंगलसंगैको खेतमा मृत अवस्थामा वुधवार चितुवा भेटिएको छ। मृत अवस्थामा चितुवा भेटिएको जानकारी पाएपछि स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए।

अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ।

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ चालिसे स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो।

तेस्रो तलाबाट खसेर मृत्यु

कैलालीको लम्कीमा गएराति एक व्यक्तिको घरको छतबाट खसेर मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका, पस्तीका अन्दाजी ४५ वर्षका दयाकृष्ण पन्त रहेका छन।

जीप दुर्घटनामा दुईको मृत्यु, दर्जन बढी घाइते

जीप दुर्घटना हुँदा  दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनामा परी जीप यात्रा गरिरहेका एक दर्जन बढी यात्रुहरु घाइते भएका छन्।

बोलिभियामा झडप, कम्तीमा आठको मृत्यु

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र पद त्याग गरेको राष्ट्रपति इभो मोरालेस समर्थकबीच भएको झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ।

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ। गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन्।

अमेरिकामा फेरी गोलीकाण्ड : तीन बालबालिकासहित पाँचको मृत्यु

अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु

भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ। एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ।

बोलिभियामा विरोध प्रदर्शन, आठको मृत्यु

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

चौकीबाट भाग्न खोज्दा सेनाका जवानको मृत्यु, चितवनका दुई प्रहरी नियन्त्रणमा

अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतवार एक जनाको मृत्यु भएको छ।

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ।

लडेर पर्यटकको मृत्यु

डेनमार्कबाट खुम्बुसोलु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने मृत्यु भएको हो।

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी शनिबार माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ को बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परी४४ब्ल्म्एउसमृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्