६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रहरी हत्या घटना: आमाछोरा पुर्पक्षका लागि जेल चलान

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ।

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार दुई महिनापछि पक्राउ

कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्याका मुख्य योजनाकार सुक बहादुर भनिने अमरबहादुर राना दुई महिनापछि पक्राउ परेका छन्।

प्रहरी हत्याका आरोपित पक्राउ

प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।

प्रहरी हत्याकाण्डः मटर व्यापारी पक्राउ

धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्