९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हेलचेक्रयाइँले कमजोर परिणाम

भक्तपुरका सुनील थापाले यस वर्षको एसएलसी परीक्षामा २.६ जिपिए अर्थात् बी प्लस (७०–८० प्रतिशत) ल्याए। स्थानीय निस्ट स्कुलबाट परीक्षा दिएका उनको अंग्रेजी विषयमा पनि त्यही ग्रेड छ । तर, नेपाली विषयमा 'सी' अर्थात् जम्मा ४०–५० प्रतिशत मात्र ल्याउन सके।

इस्लामिक स्टेट कमजोर बन्दै : ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी समूह इस्लामिक स्टेट (आइएसआई) कमजोर बन्दै गएको बताएका छन्। तर यो समूहबाट हुनसक्ने खतरा भने अझै बाँकी रहेको उनले बताए।

नेपालीमै विद्यार्थी कमजोर

विदेशी भाषा सिक्ने होडबाजीमा आफनै राष्ट्रिय भाषा प्रति नेपालीहरुको लगाव कम हुदै गएको छ। यसले सानैदेखि नानीहरु नेपाली भाषामा कमजोर हुदै गएको सरकारी तथ्याँकलेनै देखाएको छ। सरकारले विद्यालय तहमा नेपाली विषयलाई अनिवार्य बनाएको छ। तर पनि यो विषयमा सरकारी र निजी दुवै प्रकृतिका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु कमजोर हुदै गएका छन्।

राजनीतिक अन्योल र कमजोर सुरक्षा

२० वर्षदेखि देश राजनीतिक अन्योलपूर्ण अवस्थामा छ। राजनीतिक अस्थिरता र हिंसात्मक द्वन्द्वमा १६ हजारले ज्यान गुमाएका छन्। अंगभंग र आन्तरिक विस्थापनको पीडा अलग्गै छ। पूर्वाधारहरु नष्ट भएका छन्। विदेशी हस्तक्षेप बढेको छ। आमजनता तनावग्रस्त अवस्थामा रहँदै आएका छन्।

सिक्टाका कमजोरी सम्बोधन गर्न माग

सिक्टा सिँचाइको निर्माण कार्यमा देखिएका कमीकमजोरीलाई सम्बोधन गर्न प्रभावित क्षेत्रका बासिन्दाले सरकारसँग माग गरेका छन्। असार दोस्रो साता परीक्षण क्रममा मूल नहर भत्किएपछि जोखिम न्यूनीकरण गर्न महादेवपुरीका स्थानीयले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

'सिक्टाको मूल नहरै कमजोर'

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिक्टा सिँचाइ आयोजनालाई सरकारले हरेक वर्ष बजेट दिए पनि प्रभावकारी अनुगमन नगर्दा कमजोर संरचना निर्माण भएको पाइएको छ। नियामक निकाय चुस्त नहुँदा ठेकेदार कम्पनीले पेट्टी–ठेक्का प्रणालीमार्फत् आफूखुसी आयोजनाको संरचना निर्माण कार्य गर्दै आएकाले समस्या देखिएको हो।

कमजोर कूटनीति

नेपालमा रहेका विभिन्न मुलुकका दूतावास बन्द गर्ने क्रम पछिल्लो समय बढेको छ । केही देशले त दूतावास राखिरहँदा पनि नेपालबाटै दिँदै आएका सेवा–सुविधा घटाएका छन्।

कमजोर ग्रेडमा छात्रा बढी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले असार २ गते प्रकाशित गरेको अक्षरांकन पद्धतिको एसएलसी नतिजामा छात्राको ग्रेड कमजोर देखिएको छ। परीक्षामा केटीहरुको सहभागिता बढी भए पनि उच्च तहको ग्रेडमा पनि केटाले नै उछिनेका छन्।

प्रमुख प्रतिपक्ष दलबाट कमजोरी भएको छः मन्त्री खरेल

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्