तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ।
नेकपा (एमाले) का नेता शंकर पोखरेल ले पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा सत्तामा पुगेर पनि सुशासन र विधिको शासन दिन नसके सरकारको औचित्य नरहने बताएका छन्।
एनडीटीभीका अनुसार फिल्म ‘मातृभूमि’ को प्रमाणपत्र दिनमा अझै केही समयका लागि रोक लगाइएको छ।
लामालाई स्थानीयले कुटपिट गरेको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय तेजवीर लिम्बूलाई पक्राउ गरेको थियो।
सहआयोजक क्यानाडाले फिफा विश्वकपको अन्तिम १६ मा शनिबार ह्युस्टनमा मोरक्कोको चुनौती सामना गर्दै छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको ‘ब्लु बस’ योजनामाथि प्रश्न उठाएका छन्।
सेती प्रादेशिक अस्पतालमा कम्मरको हड्डीको शल्यक्रिया गराउन आएकी हरिनादेवी ऐरले स्वास्थ्य बिमाको रकमले उपचारमा राहत हुने सोचेकी थिइन्।
अमेरिका, मेक्सिको र क्यानडामा जारीफिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको हो।
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ मा पुग्ने १६ टोलीको टुंगो लागेको छ।
आज म तिम्रो किनारामा उभिएर आफ्नै मनलाई सोध्छु, ‘ यदि नदीहरू आफ्नो यात्रा नरोकी, सदियौँदेखि बग्न सक्छन् भने मानिस किन सानातिना दुःखमा आफ्नो आशा र भरोसा हराउँछ?’
पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
पप स्टार टेलर स्विफ्ट र एनएफएल खेलाडी ट्राभिस केल्सले शुक्रबार राति न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा विवाह गरेका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा घानाविरुद्ध कोलम्बियाले जित निकालेको छ।
जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन्।