२५ असार २०८१ मंगलबार
image/svg+xml

वायुसेवा निगमको सञ्चालक समितिमा किशोर प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई आज निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।

उद्योगीलाई माथि उठाउने प्रक्रियामा सघाउँछु: प्रधान

मसँग अनुभव छ । वर्तमान, हुनेवाला अध्यक्ष, पूर्वअध्यक्षको सहयोग मलाई किन छ भने योसँग क्षमता छ भनेरै हो । म निष्कलंक छु र ममा स्वार्थ छैन । नेपालका सम्पूर्ण उद्योगी, व्यवसायीको मागमा टेबुल ठोकेर कुरा गर्न सक्छु । समग्र रूपमा निष्ठावान नेता हो ।

उद्योग वाणिज्य महासंघमा दुई प्यानल

नेपाल उद्योग वाणिज्य महासंघका नयाँ नेतृत्व चयन गर्नका लागि दुई प्यानल निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्