जनप्रतिनिधिसँग बालबालिकाका माग
स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ।
स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले नेपाल सरकारले प्रस्ताव गरेको बजेट यथार्थभन्दा भ्रम बढी भएको टिप्पणी गरेका छन्।
गत वर्ष सन् २०२५ मा पनि पीएसजीको च्याम्पियन्स लिग जितपछिको उत्सव घातक बनेको थियो। सो घटनामा एक १७ वर्षीय किशोरसहित दुई जनाको मृत्यु भएको थियो।
कसैले कसैलाई धाक नदिए हुन्छ। म हुँ र तँ हुँ नभने हुन्छ। हिजो लखेटनेहरू आज लखेटिएका छन्। आज लखेटनेहरू भोलि लखेटिने छन्। यो लखेटनेहरुको देश हो। यो लखेटिनेहरूको देश हो।
उदयपुर प्रहरीले गाईघाट बजारबाट ११ जना जुवाडेलाई नगदसहित नियन्त्रणमा लिएको छ।
पश्चिम बंगालकी तत्कालीन मुख्यमन्त्री ममता बनर्जीले यस घटनालाई सामान्य झडप नभई ज्यान लिने उद्देश्यले रचिएको एउटा ठुलो राजनीतिक षड्यन्त्र भएको दाबी गरेकी छन्।
बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झोता गरिएको छ।
चीनसँग पराजित भएसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल भएको छ।
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ।
कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा शानदार सुरुवात गरेको छ।
केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो।
यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेल मैदान स्तरोन्नतिका काम सुरु गरिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन्।
शनिबार जुम्लाको सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो।
शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।