नक्कली सुन देखाई ठगी गर्ने पाँच पक्राउ
महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ।
काभ्रेको बनेपाबाट सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्।
पोल्याण्डका नागरिक पाेखरामा पक्राउ परेका छन्। अवैध बाटाे भएर नेपाल प्रवेश गरी पछिल्लाे केही समयदेखि प्रयाटकीय क्षेत्रमा पाेखरमा लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले पक्राउ गरेकाे छ।
प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो।
सोलुखुम्बुमा एक युवा चोर्दै गर्दा पक्राउ परेका छन्। सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागि घर्रा तान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन्।
प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्।
सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
करिब तीन लाख ८५ हजार रुपैयाँको अबैध चाँदीसहित पर्साको बहुदरमाई गाउँपालिका ५ का १९ बर्षीय प्रकाश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
नसीममाथि अदालतले एक सय १७ वर्ष जेल सजाय तोकेको प्रहरीले जनाएको छ। यस्तै डाँका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते एक लाख ९१ हजार आठ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजायसमेत तोकेको थियो।
झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विभिन्न अपराधमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
केबल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ।