१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

न्याय माग्दै गौशाला प्रहरी वृत्त घेराउ, प्रदर्शनकारीमाथि लाठी चार्ज (फाेटाेफिचर)

बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकारस्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत घेराउ गरेका छन्।युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुलेनाराबाजी गर्दै प्रहरी वृत घेराउ गरेका हुन्।

एक शिक्षकले गरे श्रीमतीसहित तीन सन्तानको विभत्स हत्या

एक शिक्षकले दुई महिने शिुसहित तीन सन्तान र श्रीमतीको विभत्स हत्या गरेका छन्। प्रहरीले उनलाई पक्राउ गरेको छ।

हत्या भएको चार दिनपछि आफन्तले शव बुझे

छाँयानाथ रारा नगरपालिका–२ न्युरोडमा खाजा पसलको व्यवसाय गर्दै आएका कालिकोट खाडाँचक्र नगरपालिका–३ निवासी ताडि गाँउका लक्ष्मि पाण्डेले आफनै पत्निलाई हत्या गरेको आरोपमा पीडितका आफन्तले चार दिनपछि शुक्रबार शव बुझेका छन्।

आन्दोलनले समता स्कूल प्रभावित

मासिक एक सय रुपैयाँ लिई अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको बौद्धस्थित समता स्कुलमा आन्दोलनकारीहरुले गर्दा पठनपाठन प्रभावित भएको छ।

कार्यकर्ता हत्यापछि विप्लव समूहको विज्ञप्तिः ‘हत्याको बदला जनक्रान्तिबाट लिन्छौं’

नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ।

दाेषीमाथि कार्बाहीकाे माग गर्दै गाैशालामा प्रदर्शन

आज पनि महानगरीय प्रहरी वृत्त गाैशालामा दाेषीमाथि कार्वाहीकाे माग गर्दै मृतकका आफन्तहरूले प्रदर्शन गरेका छन्। उनीहरूले हत्यारालाइ कार्वाहीकाे माग गर्दै नाराबाजी गरेका हुन्।

‘साउदी युवराजमाथि छानबिन हुनुपर्छ’

खसोग्गीको हत्यामा संलग्न रहेको भन्दै साउदी अरबले ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यद्यपि ती ११ जनाको परिचय भने उसले सार्वजनिक गरेको छैन।

पाँचथरमा शृंखलाबद्ध हत्या, जनजीवन त्रस्त

हिलिहाङ–६ मा हत्या गरिएकी युवतीको शव पोस्टमार्टमका लागि ल्याइएपछि बुधबार दिनभर पाँचथर जिल्ला अस्पतालमा हेर्नेहरूको बाक्लो उपस्थिति थियो । इलामको माइजोगमाई गाउँपालिका–५ घर भई गोपेटार बजारस्थित एनएमबी माईक्रोफाइनान्समा काम गर्ने २२ वर्षीया सुजता तामाङको ऋण संकलन गरी फर्किने क्रममा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार साँझ शव फेला परेको थियो ।

१२ वर्षपछि फरार अभियुक्त पक्राउ

जगत्रदेवी स्याङ्जाका राजु न्यौपानेको हत्या अभियोगमा फरार रहेका तानसेन नगरपालिका–१२, लुहुङका ३८ वर्षीय टुकलाल भट्टराई पक्राउ परेका हुन्।

भारतमा हत्या प्रयासको आरोपमा मन्त्रीका छोरा प्रक्राउ

प्रवल पटेल केन्द्रीय मन्त्री प्रह्लाद पटेका छोरा हुन। मध्य प्रदेश प्रहरीले उनलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ।

नगद लुटेर हत्या पुष्टिः अभियुक्त खोजी शुरु

मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ।

नौ जनाको सामूहिक हत्या नसेलाउँदै पाँचथरमा फेरि युवतीको निर्मम हत्या

पूर्वी पहाडी जिल्ला पाँचथरमा फेरी अर्को निर्मम हत्या घटना भएको छ। जिल्लाको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो।

पेस्तोल ताकेको तस्बिर ह्वाट्सएपमा राखेर एक जोडीले गरे आत्महत्या

उनीहरुले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुवमा एउटा तस्बिर राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्