९ मंसिर २०८१ आइतबार
image/svg+xml

सुर्तीजन्य पदार्थ बिक्री गरे कारवाही हुने

जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही गर्ने भएको छ।

‘पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्नुपर्ने’

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्न सिफारिस गरिएको बताएका छन्।

कर छल्ने व्यवसायीलाई कारवाही गरिने’

नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो ।

कारवाहीमा पाँच तालिबानी लडाकू मारिए

अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको सुरक्षा कारवाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ।

अनुगमनमा नाम मात्रको कारवाही

सर्वसाधारणले दैनिक उपभोग र प्रयोगमा ल्याउने खाद्यान्न तथा अन्य सामग्रीको गुणस्तरबारे पटकपटक कुरा उठ्छ। यसलाई नियमन गर्नकै लागि विभिन्न ऐन बनेको पनि छ, तर कार्यान्वयन असाध्यै फितलो !

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ।

तीन सय सवारी साधन कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दसैं अवधिभर क्षमता भन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने करीब तीन सय सवारी साधनलाई कारवाही गरी जरिवाना असुलेको छ।

सेनाको सिन्डिकेटले १० किलोमिटरमा ५ सय भाडा तिर्न वाध्य

सेनाले सिमित गाडीलाई मात्र आउजाउ गर्न दिँदा सिण्डिकेट धारीले प्रश्रय पाएका छन्।

सेनाको भर्ना छनौटमा अनियमितता, पैसा खाने ४ सैनिकसहित २७ माथि कारवाही

नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ।

कुर्दिस लडाकुविरुद्ध रुस र टर्कीकाे ‘ऐतिहासिक सम्झौता’

उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ।

नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

नौ ठेकेदार कम्पनीलाई कारवाही सिफारिस

प्रदेश सरकारले पर्साका सामुदायिक स्वास्थ्य संस्थाको नयाँ भवन निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही सुरु गरेको छ।

दसैं अवधिमा ११३ सवारी साधन कारवाहीमा

नेपालगञ्जमा दसैंको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन्। नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए।

खरिद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ। बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थित श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच–पाँच हजार जरिवाना गरेको हो। ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरिद बिल लुकाएका थिए।

ठेकेदारलाई प्रधानमन्त्रीको चेतावनीः काममा ढिलाई गरे सैह्य हुने छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्