१६ वैशाख २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीलाई पूर्वउद्योग मन्त्री जोशीको खुलापत्र

विजयादशमी २०७७ को शुभउपलक्ष्यमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कमजोर सुशासन, शून्य पारदर्शिता, जनताका दुःख–पीडाप्रति उदासीन, लोकतन्त्र र लोकतान्त्रिक संविधानको संरक्षण र सम्वर्धनमा विरक्त तपाईँको सरकारलाई झक्झक्याउन र आमनागरिकको जीवन सुरक्षाका लागि सचेत बनाउने उद्देश्यले तपाईंलाई यो पत्र लेखेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्