होल्डिङ सेन्टरको दुरवस्था
कोभिड-१९ (कोरोना) महामारीले नेपाल मात्र होइन, संसारलाई नै आहत बनायो। दुनिया ठप्प भयो। मान्छे मान्छेसँग डराएर घरभित्र बन्धक बन्ने अवस्था आयो।
कोभिड-१९ (कोरोना) महामारीले नेपाल मात्र होइन, संसारलाई नै आहत बनायो। दुनिया ठप्प भयो। मान्छे मान्छेसँग डराएर घरभित्र बन्धक बन्ने अवस्था आयो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
यसबिच, दिल्ली उच्च अदालतले सामाजिक अभियन्ता सोनम वाङचुकलाई मेदान्त अस्पतालमा सार्न अनुमति दिएको छ। उनी पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै अनशन बसेका थिए। तर प्रहरीले उनलाई जबरजस्ती अनशनस्थलबाट नियन्त्रणमा लिएको थियो।
जोरपाटी बस्दै आएका तामाङले पूर्वराजालाई भेट्न पाँच पटक प्रयास गरे पनि भेट्न नपाएको प्रहरीसमक्ष बताएका छन् ।
केन्द्रमा उदय भएको नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।
लगातारको वर्षा र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा आवतजावत ठप्प भएको छ।
जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सको उट्रेचमा भएको एकदिवसीय खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।
भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका विद्यार्थीहरूमाथि भएको प्रहरी कारबाहीले नयाँ रूप लिएको छ।
सेवाको सुरुवातसँगै स्थानीय एक बालकको खुट्टाको भाँचिएको हड्डीको पहिलो शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक गरिएको छ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भारतीय बन्दरगाहबाट नेपालको विराटनगरसम्म सिधा कार्गो रेल सञ्चालनले कोशी प्रदेशका उद्योगी–व्यवसायीमा उत्साह थपेको बताएका छन्।
निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सेवा सञ्चालनमा ल्याएको छ। तर यो सेवा पनि लामो समय सञ्चालन हुने–नहुने अनिश्चित देखिएको छ।
सडकमा ओर्लिएका युवाहरूलाई रोक्न प्रहरीले लाठीचार्ज र आँसु ग्याँस प्रहार गर्यो। तर, विद्यार्थीहरू पछि हटेनन्। लाठी र पिरो धुवाँका बीच पनि उनीहरू बिहानदेखि अबेर साँझसम्म सडकमै डटिरहे।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा निजी क्षेत्रका सरोकारवालाको सहभागिता सुनिश्चित गरिने बताए।