नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः चिनियाँ राजदूत
नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत यु होङले शिष्टाचार भेट गरेकी छन्। सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग चिनियाँ राजदूत यु होङले शिष्टाचार भेट वार्ता गरेकी हुन्।
उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन्। आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट गरेका हुन्।
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले बुधबार बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरे।
नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङ कायभार सम्हाल्न सोमबार नेपाल आएकी छन्।
नयाँ चिनियाँ राजदूत यू होङ सोमबार आफ्नो पदभार ग्रहण गर्न सोमबार काठमाडौं आइपुगेकी छिन्। चीनले नेपालमा १९५५ मा दूताबास स्थापना गरेयता काठमाडौँ आउने यू २० अाैं चिनियाँ राजदूत हुन्।
नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पर्सि बुधबारबाट हुने भएको भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् ।
भारतका लागि नवनियुक्त नेपाली राजदुत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाइमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन्। रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले भने यस्तो बताएका हुन्।
नेपालकालागि भारतीय राजदूत रणजित रायले बुधबारदेखि हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग ल्याउने बताएका छन्।
सिस्नुपानी नेपालले यस वर्ष पनि हास्य व्यंग्य देउसी भैलाे कार्यक्रमकाे अायाेजना गरी देउसी मनाएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भेटघाट गर्दै त्यहाँ अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन्।