coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

हराएका २४ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ।

घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

कृषि प्रयोजनका लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस लिएको आरोपमा अख्तियारले उनलाई बुधवार नियन्त्रणमा लिएको हो।

प्रहरी सहायक निरीक्षक कार्की भ्रष्टाचारी ठहर

विशेष अदालतले प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई ६० लाख ७५ हजार रूपैयाँ बिगोसहित भ्रष्टाचार गरेको ठहर गरेको छ।

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ।

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्।

गस्तीमा गएका प्रहरीका असई मृत फेला, जवान बेपत्ता

नेपाल–भारत सीमा नजिकै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्