१५ वैशाख २०८१ शनिबार
image/svg+xml

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ।

लोप हुदै रैथाने धान

पश्चिम तराइमा उत्पादन हुँदै आएका रैथाने धान लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअन्दी, थापाचिनी र स्यामजिरा लगायत स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका हुन। किसानले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेपछि रैथाने जातका धान हराउँदै जान थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्