१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कलामा देवी–देवता

प्रकृतिको यो भयानक रूप मानवको उपयोगी कसरी बन्न सक्छ भनी चिन्तन गर्दा मानवमा विचारभन्दा पनि भावना अगाडि बढेको देखिन्छ। जहाँ तर्क र विचारको समाप्ति हुन्छ, त्यहाँ विश्वास र भावनाको पृष्ठभूमिमा धर्मको जन्म हुन्छ। यही यस्ता विचार, विश्वासलाई आम मानवमा विस्तारित गर्न कला उपयुक्त माध्यम बन्यो।

नाच्न थाल्यो बाँच्न गाह्रो

कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाआजाका लागि आउने प्रचलन छ। यसपटक भने राष्ट्र प्रमुखलाई द्यो ब्वोय्केगु अर्थात् नवदुर्गा गणको नाच प्रदर्शन समेत गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्