१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मिसबाहले दोहोरो जिम्मेवारी त्यागे

बुधबार लाहोरमा पत्रकार सम्मेलन गर्दै मिसबाहले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)लाई आगामी ३० नोभेम्बरदेखि राष्ट्रिय टोलीको प्रमुख छनोटकर्ताको पदबाट हट्ने जानकारी गराएको उल्लेख गरेका हुन्। उनले गत वर्षको सेप्टेम्बरमा मात्र पाकिस्तान क्रिकेटको प्रमुख छनोटकर्ता र हेड कोचको दोहोरो जिम्मेवारी लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्