यसै वर्ष सञ्चारको पहुँचमा जोडिँदै ४२ सय मिटरको याङ्मा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाको दुर्गम गाउँ याङ्मामा फोर जीसहितको टेलिकमको जडान गर्ने कार्यमा आवश्यक पहल गर्ने भएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाको दुर्गम गाउँ याङ्मामा फोर जीसहितको टेलिकमको जडान गर्ने कार्यमा आवश्यक पहल गर्ने भएको छ।
बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
छोरा तिमी मलाई बाबा भन्छौ। कतिपय त ड्याडी भन्छन् तर तिमीहरू बाबा भन्छौं। म अधिक खुसी छु किनभने भने हामीले भन्ने बाबा नै हो।
पालिका अध्यक्ष विजयप्रकाश वनेम सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र जनमैत्री बनाउन कार्यविधिनै ल्याएर सार्वजनिक सुनुवाइलाई अनिवार्य कार्यको रूपमा उपयोग गर्न लागिएको बताउँछन्।
निर्माण पूरा भएको झन्डै एक वर्षपछि नागढुंगा सुरुङमार्गको सोमबार विधिवत् उद्घाटन हुँदैछ ।
प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।
प्राडा अजय रिसालकाे ‘मनका कथा’ पुस्तक नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण भएकाे छ।
संरक्षणका नाममा लागू गरिएका नीति र कानुनले आदिवासी जनजातिका परम्परागत अधिकार सीमित बनाइरहेको भन्दै सरोकारवालाले संरक्षणको मोडल पुनः समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ।
असार सकियो तर असारे कर्म सकिएको छैन। खेतका गराहरूमा रोपाइँको चटारो चलिरहेकै छ।
उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले बताए।
शब्दार्थ प्रकाशनको नियात्राकार विवेक शर्मा गौतमकाे `मेरो अमेरिका यात्रा´नियात्रासंग्रह लाेकार्पण गरेकाे छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ।