सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।
काठमाडौ उपत्यकामा दैनिक बढ्दो कोरोना संक्रमणको कारण गम्भीर संक्रमितका लागि आइसियु अभाव भएको कोभिड उपचारमा संलग्न अस्पतालहरुले जनाएका छन्।
काठमाडौ उपत्यकामा आएकोे लगातारको वर्षाले यहाँका खोलानाला तथा नदीहरुमा पानीको वहाव अत्याधिक बढेको छ।