९ मंसिर २०८१ आइतबार
image/svg+xml

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रूपैयाँको कोष तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ। त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ।

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबार सुरु भएको छ। भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ।

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा उद्घाटन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ।

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।

छिटो उद्धार गर्न आग्रह

विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गरेका छन्।

अक्टोबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै, प्रधानमन्त्री ओलीले उद्धघाटन गर्ने

काठमाडाैंमा अागामी अक्टाेवरमा हुने अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको अक्टोबर १२ देखि १५ सम्म  ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्