देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु
ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ।
ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ।
महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ। गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ।
अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।
भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ।
करेन्ट लाग्दा बाँकेमा एकै घरका दुई जनाको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ महिमानपुरमा शनिबार बिहान करिब ४ बजेतिर भएको उक्त घटनामा परी स्थानीय २४ वर्षका सुरेश चौधरी र ४२ बर्षिय टिकाराम चौधरीको मृत्यु भएको हो।
चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ। शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन्।
दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन्।
लमहीमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्काले पुर्दा मृत्यु भएको छ।
रौतहटको राजपुर नगरपालिकामा रहेको कुडियास्थित भकुवा खोलामा नुहाउन गएका दुई बालिकाको शुक्रबार डुबेर मृत्यु भएको छ।
बाख्राले बाली खाएको निहुँमा भएको बिबादबाट कुटपिट हुँदा एक बृद्धाको मृत्यु भएको आरोपमा उदयपुर प्रहरीले ३ जना छिमेकीलाई शुक्रबार नियन्त्रणमा लिएको छ।
ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ। लगनखेलबाट यात्रु बोकेर हिँडेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
अमेरिकाको मेरिल्याण्डमा एक पत्रिकाकाे कार्यालयमा भएकाे गोली प्रहारमा पाँच जनाको हत्या भएकाे छ।
नेचासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
रौतहटमा विहीबार राति प्रहरी र अपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ।