९ असार २०८१ आइतबार
image/svg+xml

चन्दननाथका कान्छा पुजारी रमेश भन्छन्,‘भक्तजनको आदरले उत्साहित हुन्छु’

जुम्लाको हिमा गाउँपालिका–४ सिम्तोलीका २४ वर्षीय रमेश न्यौपाने कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य पुजारी छन्। उनी अहिलेसम्मकै उमेरले कान्छा पुजारी हुन्।

चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे

कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। हरेक वर्ष बढे पनि चालु आर्थिक वर्ष देखि पर्यटक घट्दै जान थालेका हुन्।

चियाले चलेको प्रेरणादायी जोडी

चिया पसलमा बिहान,दिउँसो र बेलकीपख निकै भिड देखिन्छ। त्यो भिड चिया पिउनका लागि जम्मा भएको भिड हो। जुम्ला चन्दननाथ नगरपालिका २ का काशीराम भण्डारी र देवीकन्य भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ।

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर सजावटमा सेना

दसैँमा टाढा-टाढादेखि भक्तालुहरु आउने भएकोले मन्दिरलाई चिटिक्क बनाउन थालिएको चन्दननाथ भैरवनाथ गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए।

चन्दननाथ मन्दिरको शोभा छेक्दै सरकारी भवन

कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो ।

चन्दननाथ मन्दिरबाट चोरी भएकामूर्तिसहित तीन पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्