३१ वैशाख २०८१ सोमबार
image/svg+xml

बंगलादेशमा १० जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।

मुसर्रफलाई मृत्युदण्ड दिने फैसला रद्द

पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने भन्ने यसअघिको निर्णयलाई पाकिस्तानस्थित एउटा अदालतले उल्टाइदिएको छ।

अभियुक्तलाई मृत्युदण्ड दिने मिति तोकियो

सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारपछिको हत्यालाई लिएर भारतभर व्यापक विरोध प्रदर्शन भएको थियो। यो घटनाको विश्वभर आलोचना भएपछि भारत सरकार बलात्कारविरोधी कानुन बनाउन बाध्य भएको थियो।

मुसर्रफलाई मृत्युदण्ड दिने न्यायाधीशविरुद्ध कारबाही गर्दै पाकिस्तान

दोषी ठहराइएका पूर्व सैनिक शासक एवं राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिनुपूर्व नै उनको मृत्यु भए संसद्बाहिर ‘तीन दिनसम्म उनको शव झुण्ड्याउनु’ भन्ने तीन सदस्सीय न्यायाधीश प्यानलको नेतृत्व गरेका प्रमुख न्यायाधीशमाथि पाकिस्तान सरकारले कारबाही गर्ने भएको छ।

मृत्युदण्ड अघि मुशर्रफको मृत्यु भए तीन दिन चोकमा शव झुण्डाउनु : अदालत

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको एक मुद्दामा दोषी ठहर गर्दै अदालतले गरेको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

‘प्रतिशोधका आधारमा मृत्युदण्डको फैसला गरियो’

पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्।

परवेज मुशर्रफ : सैनिक शासकदेखि मुत्युदण्डको फैसलासम्म

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज़ मुशर्रफ़लाई मृत्युदण्डको फैसला सुनाइएको छ।

सात जनालाई मृत्युदण्डको फैसला

सन् २०१६ को जुलाईमा राजधानी ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफलसहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए।

बंगलादेशमा अतिवादी समूहका सात जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आवद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ। बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ।

अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड

अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ।

एसिड आक्रमणकारीलाई मृत्युदण्ड दिन सांसदको माग

सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे।

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।

जापानमा दुई जनालाई मृत्युदण्ड

जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ।

यमनमा ३० जनालाई मृत्युदण्डको फैसला

विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्