१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सम्झनाको हत्या गरेको राजेन्द्रले स्वीकारे

आफूसँग यौनसम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमानेपछि जबरजस्ती करणी गरेपछि चिच्याउन थालेपछि कुटपिट गरी हत्या गरेको प्रहरीसमक्ष राजेन्द्रले स्वीकारेको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए।

यस्तो छ सम्झनाका हत्या आरोपी राजेन्द्रको बयान

खिकाला गाउँदेखि १० मिनेट टाढा गाड नजिक राजेन्द्र बोहोराको भैसी गोठ छ। त्यहि बाटो भएर सम्झना कामी संधै आफ्नो गोठ र घर हिँड्ने गर्थिन्। । सम्झनाको चियो गदै राजेन्द्र कहिले गोठ त कहिले गाडमा रहेको मौका छोपी बस्ने गर्थे।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

सम्झनालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

बझाङको मष्टा गाउँपालिका २ कि १२ वर्षीय सम्झना कामिको बलात्कार पछि गरिएको हत्याको बिरोध तथा दोषीलाई कारवाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको बिरोध जुलुस काठमाडौँ जिल्ला प्रसाशन अघि पुगेर कोण सभामा परिणत भएको थियो।

दण्डहीनताले दोहोरियो अपराध

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्