२२ वैशाख २०८१ शनिबार
image/svg+xml

फेवा जलाधारको एउटै खहरेमा ३२ वटा पहिरो

पोखरा क्षेत्रमा यस वर्ष (सेप्टेम्बर २३ सम्म) झन्डै पाँच हजार मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान कार्यालयकाअनुसार पोखरामा विगतका वर्षमा तीन हजारदेखि ३२ सय मिलिमिटरसम्म वर्षा हुनुलाई औषत मानिन्छ। तर यो वर्ष औषतभन्दा धेरै पानी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्