प्रदेशमा सत्ता फेरबदलको खेलले संघीयतामाथि प्रश्न
कोशीदेखि सुदूरपश्चिमसम्म अधिकांश प्रदेशमा सरकारको स्थायित्व प्रदेशसभाको जनादेशभन्दा केन्द्रको राजनीतिक समीकरणमा निर्भर देखिएको छ।
कोशीदेखि सुदूरपश्चिमसम्म अधिकांश प्रदेशमा सरकारको स्थायित्व प्रदेशसभाको जनादेशभन्दा केन्द्रको राजनीतिक समीकरणमा निर्भर देखिएको छ।
बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नह्याम नियुक्त भएका छन्। बेलायतको सत्तारूढ लेबर पार्टीले गत शुक्रबार आयोजना गरेको विशेष सम्मेलनमार्फत दलको नेता चयन भएपछि उनलाई बेलायती राजा चार्ल्स तृतीयले परम्पराअनुसार सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपाल–भारतबीच भारतबाट नेपालसम्म कार्गो रेल सञ्चालन गर्ने रुट सम्झौता भएपछि पहिलोपटक व्यावसायिक रूपमा मालबाहक रेल विराटनगर पुगेको हो।
मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।
फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ ।
पोखरा उच्च अदालतमा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या गत आवमा शून्यमा झरेको छ।
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक संख्यामा पाहुना पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सबैभन्दा बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। आर्थिक वर्ष २०८२/८३ मा ६ लाख बढि आन्तरिक पाहुना उक्त क्षेत्रमा घुमघाममा गएको एक्यापको भनाई छ। स्वदेशी र विदेशी गरेर आर्थिक वर्ष २०८२/८३ मा ११ लाख भन्दा बढि पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापले बताएको छ।
केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ।
झडपका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भने जन्तरमन्तर र संसद् वरपरको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ।
बैठकले कार्यसूचीअन्तर्गत मन्त्रालय/निकायले पूर्णरुपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैँले त्यसको प्रगति ‘ट्रयाकिङ’ गर्ने निर्णय गरेको छ।
साउन ६ गते मनाइने जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिने कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बताए ।
कम्पनीले बेलायतको कदमले अन्तर्राष्ट्रिय लगानी वातावरणमा नकारात्मक सन्देश दिएको दाबी गरेको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताएका छन् ।
स्पेनले विश्वकप जितेपछि उत्सव मनाउने क्रममा एक १३ वर्षीय बालकको मृत्यु भएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा युवाको नेतृत्वमा चलेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनका हजारौँ समर्थकले सोमबार संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्।