८ श्रावण २०८३ शुक्रबार
image/svg+xml

जेलभित्रै लागूऔषध तस्करी गर्ने बिरालो रंगेहात पक्राउ !

जेल परिसरभित्र प्रवेश गर्ने क्रममा कर्मचारीहरूले शंकास्पद रूपमा हिँडिरहेको बिरालोलाई देखेका थिए।

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन्।

नामकै कारण भारतको विमानस्थलमा दुई पटक रोक्यो : नाजिर हुसेन

उनले आफ्नो नाम मोहमद नाजिर हुसेन भएकै कारण भारतको विमानस्थलमा पटक पटक केरकार हुने गरेको भन्दै गुनासो गरे।

‘पार्वती’ फिल्म अब अमेरिकामा पनि प्रदर्शन हुने

आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’ को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ।

स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ निर्देशन, पार्टीको अन्तिम स्वीकृति अनिवार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिवको छनोट र व्यवस्थापनलाई पारदर्शी, मितव्ययी तथा जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन दिएको छ।

ट्राफिक नियम उल्लङ्घन गरेका सांसद बब्लुले भने : अब यही जोश देश र जनताको हितमा समर्पित गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि क्षमायाचना गरेका छन्।

आज पाँच हजार ८०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) को तुलनामा आज सुन र चाँदीको मूल्यमा थपघट भएको छ।

कर्मचारी र माफियाको सेटिङमा अर्बौंका रूख काटिए

कैलालीका ११ सामुदायिक वनमा वन कर्मचारी, माफिया र प्रदेश सरकारको मन्त्रालयका कर्मचारीसमेतको मिलेमतोमा अर्बौं रकमबराबरका साल र खयरका रूख कटान भएका छन्।

डा. केसीलाई तोसिमाले भनिन् : अनसन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो

कार्कीले आफूले शिक्षामन्त्री तथा प्रधानमन्त्रीको सचिवालयको समेत ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै आन्दोलन चर्किएपछि मात्र माग सम्बोधन गर्ने पुरानो प्रवृत्ति दोहोरिन नहुने बताइन्।

विद्युत् मर्मत गर्दा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

सरकारका अनुसार उक्त लगानीले देशको दीर्घकालीन पनडुब्बी निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनका लागि आवश्यक स्वदेशी क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

‘पहिला म’ होइन, ‘पहिला तिमी’ भन्ने भावना विकास गर्नुपर्छ : महानायक हमाल

महानायक राजेश हमालले सडक व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन आम नागरिकको मानसिकता बदल्नु अपरिहार्य रहेको बताएका छन्।

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने रास्वपा सांसद गुप्ताको भिडियो भाइरल, कारबाहीको माग

गुडिरहेको सवारीसाधनमा सुरक्षाको बेवास्ता गर्दै यात्रा गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मेन्सन गर्दै उनीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ।

तेह्रथुम यात्रा: सङ्कल्पको उकालो र चेतनाको उज्यालो

हाम्रो अगाडिको यात्रा अब पहाडका घुम्तीहरू पार गर्नुमा मात्र सीमित रहेन, कोशी प्रदेशमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि केन्द्रित रहेर एउटा जीवन्त विमर्श बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्