१५ वैशाख २०८१ शनिबार
image/svg+xml

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाई छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।

प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ।

कोभिड–१९ खोपका लागि अन्तर्राष्ट्रिय ऐक्यभाव

विश्वका धनी देशले तत्काल जोखिममा रहेका राष्ट्रलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुपर्छ । खोपको अन्तर्राष्ट्रिय विस्तार सुनिश्चित गर्न तथा विभेदकारी लाइसेन्सका व्यवस्था हटाउन औषधि उत्पादक कम्पनीसँगको सहकार्य आवश्यक छ र यस्तो ऐक्यभावले विश्वको आर्थिक वृद्धि पूर्ववत् अवस्थामा फर्काउन सक्छ ।

कोभिड–१९ खोप विकासमा हतारो

विज्ञान र प्रविधिमा भएको विकास तथा विभिन्न क्षेत्रबाट एकैसाथ भइरहेको प्रयासका कारण कोभिड–१९ को खोप नै हालसम्मकै छिटो विकास भएको खोप हुने बाटोमा छ।

अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या

अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्