कारको सीटमा लुकाई राखेको १३ लाख बढी भारतीय नोटसहित २ पक्राउ
कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्।
कपिलवस्तुको कृष्णनगरस्थित लिंक गेटमा शनिबार दिउँसो कारको सीटमुनी लुकाई राखेको अवस्थामा १३ लाख बढी भारतीय रुपैंयासहित २ जना पक्राउ परेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ३१ गते ठुलीभेरी नगरपालिका–९ भेत्तीस्थित माइडाँडामा प्रहरीको स्कटिंङ्ग टोलीमाथि भएको आक्रमणका योजनाकार मध्येका एक भएको भन्दै प्रहरीले नेकपाका कार्यकर्ता दिनेश सिंहलाई पक्राउ गरेको हाे।
चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले ३ किलो ६ ग्राम अवैध सुनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले नागढुंगामा गाडी चेक जाँच गर्ने क्रममा युके ०२४६८४ नम्बरको मारुती कारको एयर फिल्टरमा राखेको अवस्थामा सुन बरामद भएको बताए।
माइतीघर मण्डलालाई प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
बाख्राले बाली खाएको निहुँमा भएको बिबादबाट कुटपिट हुँदा एक बृद्धाको मृत्यु भएको आरोपमा उदयपुर प्रहरीले ३ जना छिमेकीलाई शुक्रबार नियन्त्रणमा लिएको छ।
उपचार गराउन आएकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला अस्पताल सल्लेका अहेब चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ। मुसिकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
वीरगन्ज प्रहरीले एक किलो सुन अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको भन्दै एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ।
मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया सुष्मा तामाङ (नाम परिवर्तन) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु-याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ।
पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा व्यापारी राजु द्वारका पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलमा छोराको बिहे पार्टी चलिरहेको बेला सोमबार साँझ पक्राउ गरेको हो।