२० वैशाख २०८१ बिहीबार
image/svg+xml

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

कांग्रेस १४औं महाधिवेशन उद्घाटन आजः जनताले भरोसा गर्ने पार्टी बन्ला?

देउवा मात्र होइन, उनका समकक्षी नेताहरू रामचन्द्र पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतले पनि २०४६ सालको राजनीतिक परिवर्तनअघि पद प्रतिष्ठालाई केन्द्रमा राखेका थिएनन्।

कांग्रेसले फेरि लियो संविधानको सहारा

नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन कार्यतालिकामा केही संशोधन गर्दै आगामी भदौ ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ। महामन्त्री पूर्णबहादुर खड्काले बुधबार पेस गरेको महाधिवेशन कार्यतालिकामा बिहीबारको बैठकले सामान्य हेरफेर गरेको हो।

फेरि सर्‍याे कांग्रेस बैठक

पार्टी नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले उठाएका १६ बुँदे विरोधपत्रलाई सम्बोधन गर्न संस्थापन र असन्तुष्ट पक्षबीच समझदारी भए पनि सहमतिको प्रस्ताव अझै निर्माण हुन सकेको छैन।

अहिल्यै महाधिवेशन मिति सार्नुपर्दैन: कांग्रेस असन्तुष्ट

पार्टीको क्रियाशील सदस्य वितरणदेखि वडासम्मको अधिवेशन गर्न यसअघि तय गरिएको कार्यतालिका परिवर्तन भने गरेर जान सकिने असन्तुष्ट पक्षको बुझाइ छ ।

कांग्रेसका असन्तुष्टको अडान : महाधिवेशनको मिति अहिले नै सार्न हुँदैन

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले १४ औं महाधिवेशनको अन्तिम मिति अहिले नै परिवर्तन गर्न नहुने निष्कर्ष निकालेका छन्।

कांग्रेस विवाद समझदारीतिर

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने पार्टीभित्र उत्पन्न समस्यालाई सहमतिबाट समाधान गरेर अघि बढ्ने सोच नेताहरूमा उत्पन्न भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको दाबी गरे।

कार्यदल बनाएर विवाद सुल्झाउने तयारीमा कांग्रेस

असन्तुष्ट पक्षले आफूहरूले उठाएका माग सम्बोधन नभई अन्य विषयमा प्रवेश नगर्ने अडान राख्दै आए पनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति बैठक पनि प्रभावित हुने र १४औं महाधिवेशन थप अन्योलमा पर्ने भएपछि कार्यदल बनाएर अघि बढ्न लागिएको हो।

शीर्ष नेताले नै प्रश्न उठाएपछि कांग्रेसको निर्वाचन समितिले बुझायो मार्ग प्रशस्त गर्ने पत्र

नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिले पार्टीको १४ औं महाधिवेशनसहितका बाँकी काम गर्न नयाँ समिति निर्माणका लागि आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षबीच विवाद बढि रहेका बेला राधेश्याम अधिकारी नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिका सबै सदस्यहरूले आफुहरु मार्ग प्रशस्थ गर्न तयार रहको जनाउँदै पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेखेका हुन्।

काँग्रेसमा कमजोर बन्दै नैतिकता

कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।

अलमल्याउने र गलाउने देउवा–पौडेलको रणनीति

‘फागुनमा नहुने महाधिवेशन देउवा र पौडेल दवैजनाले किन हुन्छ भनिरहनु भएको छ मैले बुझेको छैन । अहिलेदेखि नै लाग्दा वैशाख वा जेठसम्म महाधिवेशन गर्न सकिन्छ । जे कुरा हुँदैन त्यसमा उहाँहरुको सहमति देखिन्छ ।’श

कांग्रेस अधिवेशन सर्ने, असोज १९ गते केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले १४औं महाधिवेशनको नयाँ मिति तय गर्न असोज १९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकले १४औं महाधिवेशनको कार्यतालिका संशोधनसहित नयाँ मिति तोक्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्