३० चैत्र २०८१ शनिबार
image/svg+xml २०:२९ अपराह्न

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार ८४१ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

केयूको भीसीका लागि २० जनाको उम्मेदवारी स्वीकृत (नामवलीसहित)

पछिल्लो पटक थप चार जनाको आवेदन स्वीकृत भएसँगै भीसीका लागि २० जना प्रतिस्पर्धामा देखिएका हुन् । पहिलो पटकको आवेदनमा १६ र दोस्रोमा ४ जनाको आवेदन स्वीकृत भएको हो ।

डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन्।

पोखरा विश्वविद्यालयमा घोटाला, एउटै बिलमा दुई पटक भुक्तानी

पोखरा विश्वविद्यालयमा एउटै बिलमा दुईपटक भुक्तानी गरेको पाइएको छ। पोखरा विश्वविद्यालयको साईन्स एण्ड टेक्नोलोजी विभागले एउटा प्रोजेक्ट अन्तर्गत ल्याइएको सामानको एउटै बिलको दुईपटक भुक्तानी गरेर घोटाला गरेको खुलेको हो।

'पारदर्शी बिनाको मेरिटोक्रेसीले पक्षपातपूर्ण परिणाम निम्त्याउँछ'

तीन जनाको नाम सिफारिस हुँदा को-को परे ? विभिन्न विधाको अंक कति प्राप्त गरेबारे कुनै सूचना नै नदिएर प्रकाशित नतिजा पारदर्शी बिनाको मेरिटोक्रेसी परिणाम बनेको त्रिवि प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालको प्रतिक्रिया छ । उनले समाजिक संजालमा खुला रुपमा यसको विरोध गरेका छन् ।

काठमाडौंमा बुधबारदेखि अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने

महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।

महिला टी-२० विश्वकप : बंगलादेशको विजयी सुरुवात

यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।

पर्यटन दिवसः वर्षाले पर्यटकीय गतिविधि हुनै पाएनन्

‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइरहँदा सबैखाले पर्यटकीय गतिविधि वर्षाका कारण प्रभावित भएका छन्। विहीबार बेलुकीदेखि सुरु भएको वर्षाले सबैतिरका पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन व्यावसायीले बताएका छन्। पर्यटकको आउजाउ रोकिएको छ भने निर्धारित कार्यक्रम पनि स्थगित भएका छन्।

ख्वप विश्वविद्यालयले माग्यो सल्लाघारीमा रहेको १०८ रोपनी जग्गा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।

आज ४२ औं बिपी स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

अस्ट्रेलियालाई भारतले दियो २०६ रनको विजयी लक्ष

आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।

टी–२० विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध बलिङ गर्दै

टी–२० विश्वकपको आफ्नो उद्घाटन खेलमा भारतका कप्तान रोहित शर्माले आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन्। प्रतियोगिता अमेरिकाको न्यूयोर्कमा नेपाली समय अनुसार राती ८ः १५ बजेदेखि सुरु भएको छ।

टी २० विश्वकप: आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको १७ वर्ष भएको छ १७ वर्षको अवधिमा ८ संस्करणका खेलहरू भइसकेका छन्। ९ औं संस्करणका खेल वेस्ट इन्डिज र अमेरिकाको मैदानमा भइरहेको छ ।

क्रिकेटको प्रत्यक्ष प्रदर्शन गरिने स्थलमा आवश्यक तयारी पूरा

काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडिगाउँमा आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने तयारी पूरा भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्