१९ वैशाख २०८१ बुधबार
image/svg+xml

खेलाडीको भद्दा शरीर मजाक

कोरोना भाइरस महामारीका कारण विश्व खेलकुद नै बन्द भएपछि क्रिकेटरहरू ६ महिनापछि मैदान फर्किएका थिए। ट्वान्टी–२० को लोकप्रिय व्यावसायिक लिग पनि महामारीका कारण प्रभावित भयो र भारतबाट आयोजनास्थल संयुक्त अरब इमिरेट्स (युएई) सारिएको थियो। पहिलो खेलमा चेन्नईले मुम्बईलाई पाँच विकेटले हराउँदै यादगार सिजनको सुखद सुरुआत गरेको थियो। १ सय ६३ रनको लक्ष्य चेन्नईले निर्धारित २०ओभर सकिन चार बल बाँकी छँदा नै पूरा ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्