भोटेकोशी बाढी : डिएनए परीक्षण सुरु, परिवारलाई रगतको नमुना दिन आग्रह
पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
स्थलमार्ग रोकिएपछि अहिले पर्यटकीय राजधानी पोखरालाई काठमाडौं जोड्ने एकमात्र यातायात साधन भने हवाई माध्यम बनेको छ।
उनले कानून सुधारको क्रममा विपद् व्यवस्थापनका विषयलाई अबको कानून निर्माणमा रसुवालगायतका पछिल्ला विपद्का अनुभवलाई समेत समेट्नुपर्ने बताइन्।
भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन्।
राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।
उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
यसअघि ‘ककाकिकी’, ‘‘माया भनेकै यस्तो होला’ र अब भने ‘बाः एक योद्धा’ भदौ १९ भदौदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र पनि स्थगित भएको छ।
विभिन्न मुलुकबाट नेपाललाई उद्धार तथा राहत सहयोग आउनेक्रम पनि बढेको छ।
उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए ।
त्रिशूली नदीका पुलहरूमा बाढीले क्षति पुर्याएपछि आवागमन अवरुद्ध बनेको नुवाकोटको त्रिशूलीपारिको भू-भाग पुनः सडक सञ्जालमा जोडिएको छ।
पत्रकारहरूले नेपालमा परेको दुःखलाई आत्मसात् गर्दै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार जम्मा गरेका छन्।
‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ।
नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरूको पहिचानका लागि परिवारका सदस्यहरूलाई डीएनए परीक्षण हेतु रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।